दुर्घटनामा पूर्वमन्त्रीसहित ९ को मृत्यु

धरान । धनकुटामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । धनकुटाको परेवादिन–५ को छिदुवा बजारनजिकै यात्रुबाहक बस दुर्घटना भएको हो । मृत्यु हुनेमा माओवादी केन्द्रको तर्फबाट मन्त्री बनेको हरिराज खेवा राईसमेत रहेको बताइको छ । मृत्यु हुनेमा ३ जना पुरुष, ३ महिला र १ बालक रहेका छन् । दुर्घट्नामा परी २२ जना … Continue reading दुर्घटनामा पूर्वमन्त्रीसहित ९ को मृत्यु